Important Note
Sawario Rental मा आफ्नो गाडी सूचीबद्ध गर्नुहोस् र नेपालभरका ग्राहकहरूबाट direct online bookings प्राप्त गर्न सुरु गर्नुहोस्।
📌 Important:
Form भर्न सुरु गर्नु अघि तलका documents का फोटोहरू तयार राख्नुहोस्:
1, आफ्नो हाफ फोटो – 1
2, नागरिकता – 1 फोटो
3, Driving License – 1 फोटो
4, Bill Book – page 9 को 1 फोटो
5, गाडीको horizontal फोटो – 1
⚠️ ध्यान दिनुपर्ने कुरा:
सबै फोटोहरू स्पष्ट र पढ्न सजिलो हुनुपर्छ।
एउटै गाडी दुई पटक add नगर्नुहोस्।
👉 यदि एउटै गाडी दोहोर्याएर add गरियो भने पहिलेको listing स्वतः delete हुनेछ।
👉Form भरेपछि Verification का लागि आफ्नो documents
WhatsApp नम्बर 9705677777 मा पठाउनुहोस्।