👑 Web Premium Plan

Home Premium Plan

👑 Why Web Premium Plan?

Web Premium Plan लिएपछि तपाईँको गाडी website Fiirst पेज मा अगाडि देखिन्छ र ग्राहकले तपाईँलाई सजिलै भेट्न सक्छन्। यसले तपाईँलाई direct booking आउने chance बढाउँछ।

✅ Benefits

🚗 Premium Listing / Featured Membership का फाइदाहरू:
• तपाईंको गाडी वेबसाइटको पहिलो पेज / Featured Listing मा देखिन्छ
• ग्राहकले तपाईंलाई Direct WhatsApp मा Message गर्न सक्छन्
• तपाईं आफैले आफ्नो Rate र Offer सेट गर्न सक्नुहुन्छ
• तपाईंको listing मा Verified / Premium Badge देखाइन्छ
• ग्राहकको Trust र Attention बढ्छ
• Premium Members लाई Priority दिइन्छ
• Website बाट आउने सबै सुविधाहरू एकै ठाउँमा पाउनुहुन्छ
• हाम्रो तर्फबाट आउने Trip / Booking मा पनि तपाईंलाई Customer को Contact Number Share गरिन्छ
• तपाईं सिधै ग्राहकसँग Booking Confirm गर्न सक्नुहुन्छ
NO Agent, NO Commission Module सबै Booking Direct रूपमा Owner र Customer बीच हुन्छ

👉 सबै कुरा एकै platform मा, सजिलो र छिटो booking experience 🚗

 
 

🚀 Feature & Bump Up Benefits

⭐ Featured Listing

  • तपाईँको गाडी website को top / first page section मा राखिन्छ
  • अरू listing भन्दा अगाडि र highlighted देखिन्छ
  • ग्राहकले scroll गर्दा पनि पहिले तपाईँको गाडी देख्ने chance धेरै हुन्छ
    👉 मतलब: visibility धेरै बढ्छ

⬆️ Bump Up Feature

  • तपाईँको listing लाई फेरि माथि ल्याइन्छ (refresh जस्तो)
  • पुरानो listing पनि फेरि active र top मा देखिन्छ
  • customer search गर्दा तपाईँको गाडी फेरि top मा आउने मौका पाउँछ
    👉 मतलब: बारम्बार exposure बढ्छ

Premium Listing

Non Premium Listing

📌 Rules & Conditions

  • यो plan ले booking guarantee गर्दैन, तर customer भेटिने मौका बढाउँछ
  • booking ग्राहक र owner बीचको direct understanding मा हुन्छ
  • contact security कारणले website मार्फत सुरक्षित तरिकाले हुन्छ
  • कुनै पनि package पछि cancel वा refund हुँदैन
  • plan expire भएपछि 3 दिन भित्र auto expire हुन्छ
  • समयमै renew गरेमा 10% छुट पाइन्छ

Company Name: Sawari Rental
Website: Sawario.com

Registration No: 8439010008806
PAN Number: 143849065
Mobile number: 9705677777
Email ID:info@sawario.com
Address: Chauthe Pokhara
Service: All Over Nepal

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

© 2022 - Sawari Rental. All rights reserved.